आजको युग बिज्ञान तथा प्रविधिको युग- अनि अन्तरिक्ष प्रविधि यसको उच्चतम प्रयोगको उदाहरण।सूचना तथा संचारको बिश्व सञ्जालिकरण, पृथ्वी तथा यसको वायुमण्डलिय अबलोकन/अनुसन्धान देखि खगोलिया अन्बेषणमा अन्तरिक्ष प्रविधिको प्रयोग अनिबार्य नै भै सकेको छ। अब त बिश्वका कुनै पनि विकसित, विकासोन्मुख वा अल्पविकसित देश कुनै न कुनै रुपमा यस प्रविधको प्रयोगबिना रहन नसक्ने भैसकेका छन् । त्यसो त हाल नेपाल पनि आफुलाई उपलब्ध अन्तरिक्ष अर्बिटल स्लटको प्रयोग - खासगरी सूचना तथा संचार अनि पृथ्वी र अंतर्यका सम्पदा तथा यसको वायुमण्डलिय अबलोकन/अनुसन्धान गर्ने हेतुले बिज्ञान प्रविधि तथा वातावरण मन्त्रालय बिज्ञ टोलि गठन गरि नीति तर्जुमा गर्न जुटेको अवस्था थियो। भूकम्पले जिउ र बिउ नै जोगाउन गार्हो भैरहेको अबस्थामा भलै अहिले यसको चर्चा असान्दर्भिक हुनजान्छ, तैपनि देश दिर्घकालिन नवनिर्माण र ग्रामिण अधुनिकिकरंणमा जुट्दै जांदा अन्तरिक्ष प्रविधि प्रयोगको पाटोले पनि उचित चर्चा पाउने नै छ।
हाललाई विकसित मुलुकका विभिन्न अन्तरिक्षअर्बिटल संरचनामा जडित communication र broadcasting बाहेकका अनगिन्ती navigation तथा remote sensing यन्त्रहरुबाट अवलोकन गरिएका पृथ्वीमा रहेका सुक्ष्म जिब देखि मानविय र प्राकृतिक संरचना अनि यिनीहरुमा बिभिन्न समय र सन्दर्भमा आएका परिवर्तनका नमुना दृश्यहरुको चर्चा गरौ। महाबिनासकारीनेपाल भूकम्प-२०७२ को सन्धर्भमा पनि केहि विकसित देशका भूउपग्रहमा रहेका remote sensing यन्त्रहरुले यसको अवलोकन बिबिध पक्षबाट गर्न भ्याएका छन्। निश्चय पनि यस्ता बहुमुल्य र बहुआयामिक दृश्यहरु तत्कालका लागि राहत वितरण तथा भूकम्पीय जोखिम व्यबस्थापनका लागि उपयोगी हुन सक्छन भने दीर्घकालिन रुपमा चाहिँ भूकम्प प्रभावित क्षत्रको पुनः/नव निर्माणमा भौगोलिक, भौगर्भिक, तथा वातावरणीय सर्वे अनि इन्जिनियरिङ प्लानिङमा आनिवार्य र उपयोगी हुन सक्छन्। तिनै मध्येका केहि प्रतिनिधि दृश्यहरु उदहारणका लागि सन्दर्भ सामग्री सहित यहाँ पोस्ट गरिएका छन्। साधारणतया यस्ता दृश्यहरु साधारण मानिस देखि बिज्ञ, प्राविधिज्ञ र योजनाकारहरु सम्मले बुझ्नेगरि "भूकम्प (बैशाख १२, २०७२) अघि र पछि"को क्याप्सनमा राखिएका छन्।
(Source: Advanced Rapid Imaging Analysis (ARIA) project in collaboration with NASA's JPL; Composite map of GPS-measured Ground Motion Data, Satellite Radar Data and Seismic Observations from Instruments Distributed around the World)
दृश्य १०:Identified damaged buildings, blocked roads,tents/shelters and areas of major destruction
हाललाई विकसित मुलुकका विभिन्न अन्तरिक्षअर्बिटल संरचनामा जडित communication र broadcasting बाहेकका अनगिन्ती navigation तथा remote sensing यन्त्रहरुबाट अवलोकन गरिएका पृथ्वीमा रहेका सुक्ष्म जिब देखि मानविय र प्राकृतिक संरचना अनि यिनीहरुमा बिभिन्न समय र सन्दर्भमा आएका परिवर्तनका नमुना दृश्यहरुको चर्चा गरौ। महाबिनासकारीनेपाल भूकम्प-२०७२ को सन्धर्भमा पनि केहि विकसित देशका भूउपग्रहमा रहेका remote sensing यन्त्रहरुले यसको अवलोकन बिबिध पक्षबाट गर्न भ्याएका छन्। निश्चय पनि यस्ता बहुमुल्य र बहुआयामिक दृश्यहरु तत्कालका लागि राहत वितरण तथा भूकम्पीय जोखिम व्यबस्थापनका लागि उपयोगी हुन सक्छन भने दीर्घकालिन रुपमा चाहिँ भूकम्प प्रभावित क्षत्रको पुनः/नव निर्माणमा भौगोलिक, भौगर्भिक, तथा वातावरणीय सर्वे अनि इन्जिनियरिङ प्लानिङमा आनिवार्य र उपयोगी हुन सक्छन्। तिनै मध्येका केहि प्रतिनिधि दृश्यहरु उदहारणका लागि सन्दर्भ सामग्री सहित यहाँ पोस्ट गरिएका छन्। साधारणतया यस्ता दृश्यहरु साधारण मानिस देखि बिज्ञ, प्राविधिज्ञ र योजनाकारहरु सम्मले बुझ्नेगरि "भूकम्प (बैशाख १२, २०७२) अघि र पछि"को क्याप्सनमा राखिएका छन्।
दृश्य १: अँध्यारो नेपाल भूकम्प पछि झन् अँध्यारो
(भूकम्प अघि) (भूकम्पपछि तत्कालको लोड सेडइंग सुन्तला रङमा)
(Source: NASA Earth Observatory with Visible Infrared Imaging Radiometer Suite (VIIRS) Sensors onboard of Suomi NPP Satellite)
|
दृश्य २: एेतिहासिक धरहरा क्षेत्र
(भूकम्प अघि) (भूकम्पपछि) (Source: DigitalWorld, Colorado) |
दृश्य ३:Landslides/Rock and ice avalanches around Langtang village
(भूकम्प अघि) (भूकम्पपछि) (Source: USGS/NASA Landsat-8 Satellite Observation) |
दृश्य ४:Reduction in the Reflected Lights
(Source: Short-term Prediction Research and Transition (SPoRT) team, NASA)
दृश्य ५ : Surface Movement,Fault Rupture
दृश्य ६ : Side-by-side comparison of Mt.Everest before and after the earthquake, showing terrifying avalanche
(भूकम्प अघि) (भूकम्पपछि) (Source: Landsat 8 of NASA and USGS with NASA's EOS 1 Satellite) दृश्य ७ :Land lifted upward by upto 3 feet |
(Source: ESA SEOM InSARap Study- Norut/PPO.labs/Univ Leeds)
दृश्य ८ :Ground shifted during the earthquake
Blue-Upward movement,Yellow-Downward drop
(Source: The German Aerospace Center(DLR/EOC) with satellite radar data)
दृश्य ९ :Deformation/displacement in the ground surface
(Source: Sentinel-1A Interferogram by combining radar images taken on April 17 and April 29; Grandin/IPGP/CNRS)
दृश्य १०:Identified damaged buildings, blocked roads,tents/shelters and areas of major destruction
(Source: Tomnod campaign; blog.tomnod.com/Nepal-Earthquake-Data-Portal in association with digital globe)
No comments:
Post a Comment